सामग्री सूची
- अनुसन्धानात्मक लेख
- कला तथा संस्कृति
- तस्बिर
- भाषा तथा व्याकरण
- भाषा शिक्षण
- भिडियाे
- विविध
- शिक्षक सेवा आयोग
- सिर्जना (साहित्यिक विधा)
Showing posts with label सिर्जना (साहित्यिक विधा). Show all posts
Showing posts with label सिर्जना (साहित्यिक विधा). Show all posts
Sunday, August 29, 2021
Monday, July 26, 2021
गजल
आँखामै राखौँ जस्तै छौ, घरमै डाकौँ जस्तै छौ,
चाख्नलाई मिल्ने भए त खुसुक्क चाखौँ जस्तै छौ ।
काटेर दिन मिल्दैन, साटेर लिन मिल्दैन,
बाँड्नलाई मिल्ने भए त थोरथोरै बाँडाैँ जस्तै छौ।
कसैले लान्छ होला कि भनेर लाग्छ सधैँ पिर,
बाँध्नलाई मिल्ने भए त हातैमा बाँधौँ जस्तै छौ।
लेखेकै छैन सुन्दैछु, चोटिलो गीत प्रीतिकाे,
नाँच्नलाई मिल्ने भए त बोकेरै नाँचौँ जस्तै छौ ।
चौबन्दी चोली सिउथ्यौ कि जान्दिन आफू के गर्नू,
नाप्नलाई मिल्ने भए त आफैँले नापौँ जस्तै छौ ।
(शिशिर भट्टराई, इलाम)
Subscribe to:
Posts (Atom)
औपचारिकता भित्रको संवेदनाहीन समवेदना
https://aajakokhabar.com/news/0803543424
-
https://shabdasopan.com/anya/book-review/1572/
-
शिशिर भट्टराई शिक्षण पेसासंगै साहित्यमा सकृय युद्धबहादुर बोहोरा १९ कार्तिक २०७७, बुधबार २२:११ 921 पटक हेरिएको इलाम : शिक्षण पेसामा ...
-
https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-samicha/36675/
-
https://shabdasopan.com/anya/188/
-
आँखामै राखौँ जस्तै छौ, घरमै डाकौँ जस्तै छौ , चाख्नलाई मिल्ने भए त खुसुक्क चाखौँ जस्तै छौ । काटेर दिन मिल्दैन, साटेर लिन ...